Monday 30 April 2018

आईतवार परेको असिना पानीले पाल्पामा करोडौंको क्षति

आईतवार परेको असिना पानीले पाल्पामा करोडौंको क्षति ।

कमल बस्याल
पाल्पा,१६ बैशाख

पाल्पामा आईतवार करिब १० मिनेट जति परेको असिना पानीले किसानहरुको करोडौंको क्षति पुर्याएको छ । निकै ठुलो पानीसहित हावाहुरी र असिना परेपछी धेरै ठाँउका आँप, लिची, सुन्तला,कागती  लगायत फलफुलहरु खसालेर सखाप पारेको छ । त्यसैगरी तरकारी र अन्न बालिमा पनि असिनाले ठुलो नोक्सान गरेको छ । बिशेषगरि मदनपोखरा, अर्गली लगायतका क्षेत्रमा ठुलो मात्रामा तरकारी बालीमा नोक्सान गरेको छ जसले गर्दा किसानहरु निकै मर्कामा परेका छन ।
#फाेटाे_फिचर

No comments:

Post a Comment

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका

काम गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका पेनाङ मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी क...